साम्राज्ञीसँगै आना

20 Shares

फिल्म । पछिल्लो केहि समय यता विवादमा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ फिल्म साइन गरेकी छिन् । ‘प्रेमगीत ३’ मार्फत डेब्यु गर्ने तयारीमा रहेका कलाकार मनिष राउतसँग साम्राज्ञीले पर्दा शेयर गर्नेछिन् । साम्राज्ञीसँगै आना शर्मालाई पनि निर्माण पक्षले विहिबार नै सम्झौता गरेको छ । विस्तृत रुपमा जानकारी नदिएता पनि अवस्था सामान्य भएसंगै फिल्म फ्लोरमा जाने बताइएको छ ।

कमेन्ट गर्नुहोस्