आर्यन विमली । राजधानीको व्यस्त ठाउँ मध्यको एक हो वसन्तपुर दरबार स्क्वाएर क्षेत्र । यहाँ कोहि घुमघाम गर्न आउछन त कोहि थकान मेटाउन । यहाँको चिया डबलीमा तन्नेरी देखि वयस्कसम्म गफगाफ देखि थकान मेटाउन आइरहेका हुन्छन् । मैले पनि केहि छन् यहाँ बिताए र यसै क्रममा मेरो लेन्सले केहि तस्वीरहरु कैद गरे । दिउसो २ बजे देखि साँझ ६ बजेसम्मको बसाइमा मैले आँखाले जे देखे त्यसलाई तस्वीरमा कैद गरे ।





कमेन्ट गर्नुहोस्










