‘दशैं तिहार साँच्चै रमाईलो’ सार्वजनिक (भिडियो)

संगीत । लोकप्रिय सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्दमा दसैँ तिहारलाइ लक्षित गर्दै गीत सार्वजनिक भएको छ । सार्वजनीक ‘दशैं तिहार साँच्चै रमाईलो’ बोलको गीतमा हरि लम्सालको संगीत र प्रेम सेनको स्वर रहेको छ । दशैं र तिहारको परिवेश तयार पारि छायाँकन गरिएको गीतको भिडियोलाई जनक सिंहले निर्देशन गरेका हुन् । भिडियोमा रबी सिंह, उरुशा थापालगायतका कलाकारको अभिनय रहेको छ भने सन्देश रिमालको कोरियोग्राफी, मुकेश हुमागाईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्