रेखाको फिल्ममा रेनाशा निर्देशक

709 Shares

फिल्म । डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत नै आफ्नो सम्भावनालाई प्रस्ट्याएकी कोरियोग्राफर टन्ज डिरेक्टर रेनाशा वान्तवा राईले अभिनेत्री रेखा थापाको छैटौं फिल्म निर्देशन गर्ने भएकी छिन । रेनेशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्मको निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन् ।

अभिमन्यू निरबीकोको स्क्रिप्टमाथि बन्ने मल्टीस्टार फिल्म निर्देशनको जिम्मा पाएपछि रेनाशा निकै हर्षित छिन् । जन्मोत्सवको उत्सव मनाइरहेकी रेनाशाले यो आफ्नो लागी निकै स्पेसल बर्थ डे गिफ्ट भएको जनाएकी छिन् । हाल स्क्रिप्टमाथि काम भइरहेको यो फिल्म मंसिरबाट छायाँकनमा जानेछ ।

Facebook Comments