बोल्ड वर्षा

फिल्म । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी चर्चामा छिन् । ‘बीर विक्रम २’ मा अभिनय गरेसंगै उनि चर्चामा आइन । फिल्ममा साधारण युवतीको भूमिका निर्वाह गर्ने वर्ष तस्वीरहरुमा भने बोल्ड देखिने गर्छिन् । पछिल्लो समय वर्षाले सामाजिक सञ्जालमा केहि तस्वीर सार्वजनिक गरेकी छिन् , जसमा उनि बोल्ड देखिएकी छिन् ।

सिंगल पिसमा देखिएकी वर्षाको तस्वीरलाई कुबेर डंगोलले खिचेका हुन् । वर्षाको बोल्डनेस र लाइटलाई कलात्मक हिसाबले मिश्रण गर्न खोजिएको फोटोग्राफर डंगोलले बताए । नाइँ न भन्नु ल २ बाट फिल्ममा प्रवेश गरेकी वर्षा त्यसपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त भइन । यिनै वर्षाले पछिल्लो फिल्म ‘बीर विक्रम २’ मा बादलको भूमिका निर्वाह गरेकी थिइन् ।

तस्वीरहरु : कुबेर डंगोल / केडी फोटोग्राफी

कमेन्ट गर्नुहोस्