सार्वजनिक भयो सत्याकृत ब्यान्डको ‘आउ फर्केर’ (भिडियो)

संगीत । सत्याकृत फाउण्डेशन अन्र्तगत सत्याकृत ब्याण्डले ‘आउ फर्केर’ बोलको गीत सार्वजनिक गरेको छ । शिवरात्री नजिकिदै गर्दा योगीत सार्वजनिक गरिएको हो । नेपालमा पछिल्लो समय आयातित शब्दमा गीत तयार हुने गरेका छन् । तर यस गीतलाई मौलिक, बैदिक संकृती र परम्परामा फर्कन आवश्यक छ भन्ने भावमा तयार पारिएको ब्याण्डले जनाएको छ । यो गीतले नेपालीलाई आत्मस्वरुप र शान्तिस्वरुपमा फर्काउने दाबी समेत सत्याकृत फाउन्डेशनको छ ।

कमेन्ट गर्नुहोस्