‘मनको पिर बिसाउने’ सार्वजनिक (भिडियो)

संगीत । लोकप्रिय गायिका कमला किरण बिसीको अत्यन्तै मौलिक लोक दोहोरी गित ‘मनको पिर बिसाउने’ भिडियो सार्वजनिक भएको छ । उनलाई चर्चित गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो चर्चित बासुरी बाधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ ।

यस गीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छिन् । यस “मनको पिर बिसाउने म्युजिक भिडियोमा रत्न विश्वकर्मा ,बिबिका पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्