पलको सानी एलिशा (भिडियो)

संगीत । पछिल्लो समय म्युजिक भिडियोमा महंगा कलाकारको रुपमा चिनिने पल शाह अभिनित नयाँ म्युजिक भिडियो ‘सानी सार्वजनिक भएको छ । गीतमा पलसँगै एलिसा राई फिचर्ड छिन । यी दुईको केमेष्ट्रीलाई निर्देशक सुव्रतराज आचार्यले भिडियोमा देखाएका छन् । सार्वजनिक गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने यसमा सुदन गैरेले संगीत र स्वर दिएका छन् । उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफ गरेका हुन । यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्