‘नपिउ आज’ सार्वजनिक (भिडियो)

संगीत । गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत ‘नपिउ आज’ सार्वजनिक भएको छ । गीतमा संगीत सत्यसँगै स्वरूपराज आचार्यको रहेको छ भने यसलाई नविन पौडेलले लेखेका हुन् । गीतमा निरज श्रेष्ठ र कुसुम थापासँगै सत्य पनि फिचर्ड छन् । दिव्य सुबेदीको छायाँकन रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई फिल्म निर्देशक बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्