रनबीर र आलियाले अमेरिकामा मनाए न्यु ईयर

फिल्म । पछिल्लो समय बलिउडमा रनबीर कपूर र आलिया भट्ट प्रेममा रहेको चर्चा चलिरहेको छ । जसलाई यी दुईले सोसल मिडिया मार्फत ग्रीन सिग्नल दिईरहेका छन् । अर्थात् यी दुईले एकसाथ बिताएको समय र फेस्टिभलमा एक अर्कासँग हुनुलाई पनि यी दुईको प्रेम गाढा रहेको सहजै अनुमान लगाउन सकिन्छ । पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा काम गरिरहेका छन् ।

यी दुईले विवाह गर्ने समेतको खबर भारतीय मिडियामा छ । आलिया पनि रणवीरको परिवारसँग नजिक भएकी छिन । रनबीरका पिता ऋषि कपूर अमेरिकामा उपचार गराईरहेका छन् । ऋषिकै लागि रनबीर अमेरिका पुग्ने भएपछी आलिया पनि आफ्नो पारिवारिक कार्यक्रममा छाडेर न्यु ईयर मनाउन र ऋषिलाई भेट्न पुगेकी छिन् । रनबीरकि बहिनि रिद्धिमामा शेयर गरेको तस्वीरमा कपूर फ्यामिलीसँग आलियाको घुम्लिमलाई देख्न सकिन्छ ।

View this post on Instagram

❤️❤️❤️❤️

A post shared by Riddhima Kapoor Sahni (@riddhimakapoorsahniofficial) on

कमेन्ट गर्नुहोस्