प्याडम्यान प्रोड्युसर जेलमा

फिल्म । भारतीय फिल्म ‘प्याडम्यान’ निकै चर्चा भएको थियो । यसै वर्षको फेब्रुअरीमा प्रदर्शन भएको फिल्मको कन्टेनलाई रुचाइएको थियो । अक्षय कुमारको मुख्य भूमिकामा तयार भएको फिल्मले बलिउडमा राम्रै कमेल्सन गर्न सफल भएको थियो । तर यसै फिल्मको प्रोड्युसर भने जेलमा छिन । फिल्मकि निर्मात्री प्रेरणा अरोडा गत २३ दिन देखि जेलमा छिन उनलाई ठगि गर्दै चेक बाउन्स भएको आरोपममा गत डिसेम्बर ७ मा प्रहरीले पक्राउ गरेको थियो । उनलाई पुजा फिल्म्स र बासु भगनानीसँग ३१.६ करोडमा व्यवसायिक धोका दिएको भन्दै पक्राउ गरिएको हो । उनको नेक्स्ट सुनुवाई जनवरी ३ मा हुनेछ ।

कमेन्ट गर्नुहोस्