‘द भ्वाइस अफ नेपाल ६’ को उपाधि धादिङका प्रशेषलाई

सङ्गीत । सांगीतिक गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं संस्करणको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । आज सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा प्रशिक्षक तथा गायक खेम सेन्चुरीको समूहबाट …

पुरा पढ्नुहोस्