गायक प्रधानको जन्मजयन्तीमा स्रष्टालाई सम्मान

संगीत । वरिष्ठ गायक प्रेमध्वज प्रधानको ८७ औैं जन्म जयन्तीको अवसरमा नेपाली सुगम संगीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन् । स्वर्गीय गायक प्रधानका छोरा …

पुरा पढ्नुहोस्

समता स्कुलले रोयल्टी दिने

संगीत । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र समता स्कुल (समता शिक्षा निकेतन)बीच रोयल्टी संकलन सम्बन्धमा बिहीबार सम्झौता भएको छ …

पुरा पढ्नुहोस्

‘पान पाते ओठ’ सार्वजनिक

संगीत । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ …

पुरा पढ्नुहोस्

अस्पतालमा गीत बजे रोयल्टी पाइने

संगीत । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ । प्रस्तोता समाजका …

पुरा पढ्नुहोस्

क्यानाडामा गुञ्जिदै प्रकाश सपुत

संगीत । लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी …

पुरा पढ्नुहोस्

‘असन बजार’ सार्वजनिक

संगीत । गडवाली गीत ‘ठल्की बजार’को नेपाली रिमेक ‘असन बजार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको गीतमा गायक बिके समन्तले स्वर र संगीत दिएका छन् …

पुरा पढ्नुहोस्

‘ओ मेरो राजा जी’मा मोनिकासँग पुष्प

संगीत । गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई …

पुरा पढ्नुहोस्

‘ए सुवा’मा समारिका र जोन

संगीत । गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा …

पुरा पढ्नुहोस्

नीताको निर्देशनमा ‘प्रतिक्षा…’

संगीत । अभिनेत्री नीता ढुंगानले गायक कर्णदासको स्वर तथा संगीतमा तयार भएको ‘प्रतिक्षा…’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेकी छिन् । शुक्रबार साँझ सार्वजनिक गरिएको भिडियोमार्फत नीताले निर्देशनलाई निरन्तरता दिएकी …

पुरा पढ्नुहोस्

पोखरामा गुञ्जिए कालीप्रसाद

संगीत । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाई व्याण्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन् । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आफ्ना पुरानादेखि नयाँ गीत …

पुरा पढ्नुहोस्