‘महादशा’ निर्माण घोषणा
फिल्म । निर्माता किरण नेपालीले निर्देशकको रूपमा डेब्यु गर्दै नेपाली फिल्म ‘महादशा’ निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीको जमलस्थित विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा …
पुरा पढ्नुहोस्फिल्म । निर्माता किरण नेपालीले निर्देशकको रूपमा डेब्यु गर्दै नेपाली फिल्म ‘महादशा’ निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार राजधानीको जमलस्थित विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा …
पुरा पढ्नुहोस्फिल्म । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनीहरूले यो उपाधि हासिल गरे । पूर्व …
पुरा पढ्नुहोस्फिल्म । नेपाली हिन्दु समाजको आयोजनामा अस्ट्रेलियास्थित बरउडमा तीज महोत्सव सम्पन्न भएको छ । नेपाली समुदायको उत्साहपूर्ण सहभागितामा आयोजित यो कार्यक्रमको उद्घाटन अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको व्रत कार्यक्रममार्फत …
पुरा पढ्नुहोस्फिल्म । आगामी असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । अनन्या फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको पहिलो प्रचार सामग्री सोमबार काठमाडौंमा आयोजित एक …
पुरा पढ्नुहोस्फिल्म । थुप्रै हिट र सुपरहिट फिल्मलाई आफ्नो छायांकन कलामार्फत जीवन्त बनाएका कुशल छायांकनकर्ता शैलेन्द्रध्वज कार्की अब निर्देशनमा पाइला चाल्दैछन् । उनले आफ्नो डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक फिल्म निर्माण …
पुरा पढ्नुहोस्फिल्म । ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन् । मेघौली फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको घोषणा सोमबार मिनिमल पोस्टर …
पुरा पढ्नुहोस्सौन्दर्य । सिएस इन्टरटेनमेन्ट नेपाल र इस्टपोल सेकेन्डरी स्कूलको सहकार्यमा राजधानीमा आयोजित पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन् । …
पुरा पढ्नुहोस्फिल्म । खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लामो ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको …
पुरा पढ्नुहोस्फिल्म । भदौ दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ । पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा सञ्चालित कार्यशालामा अभिनेता विजय …
पुरा पढ्नुहोस्फिल्म । गएको शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘माग्ने राजा’ले दर्शकको साथ पाएको छ । शुक्रबार बिहान औसत दर्शक पाएको फिल्मले मध्यान्हदेखि हाउसफुलको लय समातेको थियो । शनिबार बिहानैदेखि हलहरूमा हाउसफुल व्यापार …
पुरा पढ्नुहोस्