इन्द्रदेवमा ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

फिल्म । चितवनको नारायणगढस्थित इन्द्रदेव सिनेमाले कात्तिक १९ गतेदेखि लागू हुने गरी फिल्मको टिकट मूल्य घटाएको छ । दर्शकलाई सुलभ मूल्यमा फिल्म हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले हलले नयाँ टिकट …

पुरा पढ्नुहोस्

हारको जिम्मेवारी लिँदै दीपकले गरे आत्मसमीक्षा

फिल्म । अभिनेता तथा निर्माता दीपकराज गिरीले यस वर्षको दसैँमा प्रदर्शनमा आएको आफ्नो फिल्मको असफलताको जिम्मेवारी आफैँले लिने बताएका छन्। सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै उनले फिल्म असफल हुनुका …

पुरा पढ्नुहोस्

‘शुभ विवाह’को डबिङ सुरु

फिल्म । आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘शुभ विवाह’को डबिङ धमाधम भइरहेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईलगायत कलाकार डबिङमा व्यस्त …

पुरा पढ्नुहोस्

नयाँ स्वरूपमा बिग मुभिज

फिल्म । दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका …

पुरा पढ्नुहोस्

‘कबड्डी ५’ को नयाँ गीत ‘राजै’ सार्वजनिक

फिल्म । नेपाली फिल्म शृङ्खला ‘कबड्डी ५’को नयाँ गीत ‘राजै’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको गीतमा दर्शना गान्धारीको स्वर छ । लिरिकल …

पुरा पढ्नुहोस्

घरेलु बजारमै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को कमाइ ११ करोड २० लाख नाघ्यो

फिल्म । गत कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बजारमा उत्साहजनक व्यापार गरिरहेको छ। दसैँमा प्रदर्शनमा आएका अन्य फिल्मको व्यापार कमजोर देखिएका बेला …

पुरा पढ्नुहोस्

‘काठमाडौँ हरर फिल्म फेस्ट’ सम्पन्न

फिल्म । तीन दिनदेखि काठमाडौँमा जारी ‘काठमाडौँ हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। …

पुरा पढ्नुहोस्

‘एक्का तीन’मा जोडिए सुशील

फिल्म । मङ्सिरको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ । फिल्मको निर्माण पक्ष र सुशीलबीच लिखित सम्झौता भइसकेको छ। हाल ‘साम्राज्य’ …

पुरा पढ्नुहोस्

बक्सअफिसका सदाबहार नायक भुवन

फिल्म । चार दशकभन्दा लामो नेपाली फिल्म क्षेत्रको यात्रामा नायक, निर्माता तथा निर्देशक भुवन केसीले आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् । अभिनयदेखि निर्देशन र निर्माणसम्म सक्रिय भुवनले दर्शकलाई फरक …

पुरा पढ्नुहोस्

इभाको नृत्यलाई किन गरियो आलोचना ?

फिल्म । टिकटकर इभा गिरीलाई महाभारतको पात्र द्रौपदीको रुपमा प्रस्तुत गरिएको पोस्टर सार्वजानिक गरेको केही समय पछि फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक गरियो । डान्सिङ नम्बरको उक्त …

पुरा पढ्नुहोस्