‘पीआर’मा प्रीतिले गाइन् ‘टाटा बाइ बाइ’

फिल्म । प्रवासमा रहेर गीतसङ्गीतमा सक्रिय गायिका प्रीति घिमिरेले फिल्मका लागि गीतमा स्वर दिएकी छिन् । सिड्नीमा रहेर सङ्गीतमा सक्रिय प्रीतिले फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ मा स्वर …

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा ‘यम बराल लाइभ इन सिड्नी’ हुँदै

सङ्गीत । अस्ट्रेलियाको सिड्नीमा गायक यम बरालले सांगीतिक प्रस्तुति दिने भएका छन् । पल्पा इन्टरटेन्मेन्टको प्रस्तुतिमा आगामी नोभेम्बर २२ मा आयोजना हुने ‘यम बराल लाइभ इन सिड्नी’ मार्फत उनले दर्शकहरूलाई …

पुरा पढ्नुहोस्

‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा

सङ्गीत । नेपाली र्‍याप विधाको रियालिटी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अघिल्ला दुई सफल सिजनपछि आज एक विशेष कार्यक्रमबीच शोको घोषणासँगै सिजन ३ का लागि …

पुरा पढ्नुहोस्

‘हर्ष’ पोस्टरमा खगेन्द्र र वर्षाको खुसी परिवार

फिल्म । आगामी मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हर्ष’को नयाँ पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादी खुशी भावमा …

पुरा पढ्नुहोस्

तेस्रो सातामा ‘जेरी अन टप’ : दश करोड क्लबमा प्रवेश

फिल्म । गत असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले घरेलु बजारमा १० करोडको ग्रस कलेक्सन गरेको छ । नेपालमा दश करोड क्लबमा प्रवेश गरेको जानकारी गराउँदै …

पुरा पढ्नुहोस्

आजबाट देशभर ‘परान’

फिल्म । नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कात्तिक १४) बाट देशभर रिलिज भएको छ । उत्साहजनक शो सङ्ख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई …

पुरा पढ्नुहोस्

‘परान’ को कथासँग दर्शक सजिलै जोडिनुहुन्छ : निर्देशक आचार्य

फिल्म । टेलीशृङ्खला अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव बटुलेका अभिनेता दीपक आचार्यले निर्देशनमा डेब्यु गरेको फिल्म ‘परान’ आजदेखि प्रदर्शन भएको छ । पारिवारिक विषयवस्तु र कथामा आधारित उक्त फिल्मको …

पुरा पढ्नुहोस्

‘परान’को बुकिङ खुल्यो : पारिवारिक दर्शक तान्ने अपेक्षा

फिल्म । फिल्म ‘परान’ को बुकिङ खुला भएको छ । शुक्रबार (कात्तिक १४) बाट प्रदर्शनमा आउने यो फिल्मले देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्मित यो फिल्मले …

पुरा पढ्नुहोस्

‘परिवर्तन’ नेपालसँगै कतार, यूएई र जापानमा प्रदर्शन हुने

फिल्म । निर्देशक विजय केरुङको निर्देशनमा तयार भएको फिल्म ‘परिवर्तन’ को विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन् । टिजर रिलिजसँगै कतार, यूएई र जापानमा बिक्री भएको हो । …

पुरा पढ्नुहोस्

‘बाहुबली : द एपिक’ प्रति छैन् उत्साह

फिल्म । ‘बाहुबली’ को सार्वजनिक भएका दुई भागलाई पुनः स्तरोन्नति गर्दै तयार गरिएको नयाँ संस्करण ‘बाहुबली : द एपिक’ नेपालमा समेत प्रदर्शन हुँदैछ । ‘बाहुबली’ मा कल्पना गरिएको संसार र …

पुरा पढ्नुहोस्