रामकृष्ण र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद
संगीत । गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको बुझिएको छ । …
पुरा पढ्नुहोस्संगीत । गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको बुझिएको छ । …
पुरा पढ्नुहोस्फिल्म । डेब्यु फिल्म ‘अर्जुन रेड्डी’ र त्यसको बलिउड रिमेक ‘कबिर सिंह’ काफी छ , निर्देशक सन्दीप रेड्डी वांगा’ लाई परिचित गराउन । उनले साउथमा विजयलाई स्थापित गराएनन् मात्र बलिउडमा …
पुरा पढ्नुहोस्सौन्दर्य । मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो मिस रतुवामाई २०१९ को उपाधिको ताज पहिरिएकी …
पुरा पढ्नुहोस्फिल्म । पछिल्लो समय निर्देशक प्रदीप भट्टराई सर्वाधिक खोजिने निर्देशक बनिरहेका छन् । निर्देशक भट्टराई निर्देशित तिन फिल्म जात्रा , शत्रु गते र जात्रै जात्राले लगातार ५१ औ दिने यात्रा …
पुरा पढ्नुहोस्फिल्म । आउँदो फागुन ९ मा फिल्म ‘आमा’ प्रदर्शनमा आउँदैछ । यसमा शिर्ष भूमिकामा छिन् मिथिला शर्मा । अर्थात् आमाको भूमिका उनकै हो । सार्वजनिक फस्ट लुक र ट्रेलर मार्फत …
पुरा पढ्नुहोस्फिल्म । बलिउडमा प्राय प्रभावित वा आधारित फिल्म निर्देशन गर्दै आएका निर्देशक संजय गुप्ताले ‘रक्षक’ नामक सुपरहिरो बलिउडमा ल्याउने भएका छन् । ग्राफिकली कमिक्स ‘रक्षक’ को राइट्स उनले खरिद गरिसकेका …
पुरा पढ्नुहोस्सौन्दर्य । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् । बिभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष …
पुरा पढ्नुहोस्फेशन । विगत ९ बर्षदेखि नियमित आयोजना हुँदै आएको नेपालको उत्कृष्ट फेसन सो ‘आइसी डिजाइनर रनवे’ आगामी चैत्र ८ गते आयोजना हुँदैन । होटल हायात रिजेन्सीमा आयोजना हुने उक्त फेसन …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म हो, ‘सेल्फी किङ्ग’ । यसमा उनि शिर्ष भूमिकामा छन् । हरेक फिल्ममा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन् रुचाउने विपिन यसमा कमेडियनको …
पुरा पढ्नुहोस्फिल्म । सोमबार फिल्म ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो । करिब …
पुरा पढ्नुहोस्