बिक्रमको ‘गल्ती’ मा आशिरमान र स्वस्तिमा (भिडियो)
संगीत । पछिल्लो समय फिल्ममा नदेखिएको जोडीलाई दर्शकले म्युजिक भिडियोमा देख्न पाइरहेका छन् । यसैक्रममा आशिरमान डिएस जोशी र स्वस्तिमा खड्का एक म्युजिक भिडियोमा देखिएका छन् । फिल्ममा समेत सम्भावित …
पुरा पढ्नुहोस्