याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्यो’
फिल्म । हास्यप्रधान सामाजिक कथानक फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुरु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा छायांकन गरिएको यो फिल्मको झन्डै ९० प्रतिशत …
पुरा पढ्नुहोस्