सिल्भरलाइन हस्पिटलमा कलाकारले विशेष छुट पाउने
फिल्म । नेपाल चलचित्र कलाकार सङ्घका सदस्यले बालाजुमा रहेको गैर नाफामूलक सिल्भरलाइन अस्पतालमा उपचार गरेमा विशेष छुट पाउने भएका छन् । आज अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै पक्षले हस्ताक्षर …
पुरा पढ्नुहोस्