मिसेस नेपाललाई’एसिया प्यासफिक इन्टरनेशनल २०१८’ को उपाधि
फेशन । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही अघि राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीलाई सिंगापुरमा भएको विबाहित महिलाहरुबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा …
पुरा पढ्नुहोस्