स्नेहाले नेपालको प्रतिनिधित्व गर्ने
फेशन । विवाहित महिलाहरुबीच सिंगापुरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व …
पुरा पढ्नुहोस्