मञ्जुले खोलिन् ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’
सौन्दर्य । लामो समयदेखि काठमाडौंको विभिन्न मेकअप स्टुडियो तथा सलुनमा फ्रिलान्सर प्रशिक्षकको रुपमा काम गर्दै आएकी मेकअप आर्टिस्ट तथा व्युटिसियन मञ्जु श्रेष्ठले बुधबारबाट आफ्नो मेकअप स्टुडियो सुरु गरेकी छिन् । …
पुरा पढ्नुहोस्