वुवान्दर र एरिकालाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि
सौन्दर्य । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगीतामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेस तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ …
पुरा पढ्नुहोस्