‘द नेसनल डिजाइनर रनवे २०२६’ को उपाधि आकृति श्रेष्ठलाई
सौन्दर्य । महिला फेसन डिजाइनरहरूमा केन्द्रित ‘द नेसनल डिजाइनर रनवे २०२६’ को उपाधि आकृति श्रेष्ठले जितेकी छन्। उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा अनिशा थापा ‘फर्स्ट रनर अप’ …
पुरा पढ्नुहोस्