तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ सम्पन्न: गीतकार थापालाई दीर्घ साधना, पत्रकार गिरी र पोखरेल सम्मानित
सङ्गीत । कास्की खबर प्रालिको आयोजनामा तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ राजधानीमा सोमबार एक भव्य समारोहबीच सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा नेपाली गीत लेखन …
पुरा पढ्नुहोस्