विपद्का कारण ‘फेस अफ नेपाल-२०२६’को ग्रान्ड फिनाले स्थगित
सौन्दर्य । भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनाले स्थगित गरिएको छ । आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै …
पुरा पढ्नुहोस्