‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ
फिल्म । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले दर्शकबाट उल्लेखनीय साथ पाएको छ । युट्युबमा सार्वजनिक भएको छोटो समयमै उक्त गीतले ११ लाखभन्दा बढी भ्युज बटुलेको …
पुरा पढ्नुहोस्