फिल्म । विक्रम निर्देशन गरेर चर्चामा आएका निर्देशक लोकेश कन्नगराजको निर्देशनमा नयाँ फिल्म ‘लियो’ निर्माण हुने घोषणा भएको छ । फिल्ममा विजय थलपथीको अभिनय रहनेछ । निर्माण पक्षले सार्वजनिक गरेको एनाउन्समेन्ट टीजरमा विजयको दुई रूप देखाईएको छ । उनको फ्यान घोषणाले खुसी छन्। फिल्म यसैवर्षको अक्टोबर १९ मा प्रदर्शन हुनेछ ।
फिल्मको छायांकन कश्मीरमा भईरहेको छ । विजयलाई पछिल्लो फिल्म ‘वारिसू’ मा ड्रामा अवतारमा देखेका दर्शकले यसमा भने एक्सन अवतारमा पाउनेछन ।
कमेन्ट गर्नुहोस्










