देश । प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् ।आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । बैठक भोलि १ बजे पुनः बस्नेछ ।
कमेन्ट गर्नुहोस्