फिल्म । भारतका प्रसिद्ध गायक एआर रहमानले मार्भल एन्थम गाएका छन् । उनलाई मार्भल स्टुडियोले हिन्दी भाषाको एन्थमको जिम्मा दिएको थियो । उनको एन्थम भारतका फ्यानलाई लक्षित गरिएको छ । अस्कर अवार्ड विनर कम्पोजर एआर रहमान भारतमा पनि प्रसिद्ध गायक तथा कम्पोजरको रुपमा चिनिन्छन् । रहमानको लोकप्रियता कै आधारमा उनलाई हिन्दी एन्थम दिइएको बताईएको छ । उक्त गीतलाई मार्भलले आफ्नो आधिकारिक सोसल मिडिया मार्फत रिलिज गरेको थियो । तर , फ्यानले भने रहमानलाई अघिल्लो पटक जस्तो माया गरेका छैनन् । अर्थात उनको गीतले खासै चर्चा पाएको छैन् । गीतलाइ गत अप्रिल फस्टमा रिलिज गरिएको थियो , सायद यसैले गर्दा पनि उनको गीत उक्त गीतलाई केहिले अप्रिल फुल सम्झेका छन् ।
Here's something special for all you amazing Marvel India fans! Presenting the #MarvelAnthem created by the maestro @arrahman.@Russo_Brothers https://t.co/cu6Z5I4LyE
— Marvel India (@Marvel_India) April 1, 2019












