संगीत । अमेरिकन गायिका एरियाना ग्रान्डेको नयाँ गीत ‘थ्यांक यु , नेक्स्ट’ लाई दर्शकले रुचाएका छन् । युट्युब मार्फत सार्वजनिक भएको गीतको भ्युजले आफैमा रेकर्ड बनाइरहेको छ । भिडियो रिलिज भएको १ घण्टामा यसलाई झन्डै १५ लाखले हेरेका थिए ।
@ArianaGrande the thank u, next video was so good, it broke the internet (or at least delayed YouTube comments from posting for a bit). Comments are still working on the video, they’re just delayed! https://t.co/osq64npfpt
— Team YouTube (@TeamYouTube) November 30, 2018
यसलाई न्युज तयार पार्दा सम्म ९ करोड बढीले हेरिसकेका छन् भने यसले युट्युबमा सर्वाधिक कमेन्ट पाएको छ । यसमा गरिएको कमेन्ट अत्याधिक भएकोले केहि समयपछी पोस्टिङ भईरहेको युट्युबले ट्विट गर्दै जनाएको छ ।
#thankunextvideo out now https://t.co/g12C0vVini 🖤 pic.twitter.com/ASST9rmWLs
— Ariana Grande (@ArianaGrande) November 30, 2018
कमेन्ट गर्नुहोस्