बुद्धले ल्याए ‘रातो टिका निधारमा’ (भिडियो)

संगीत । नेपाल आइडल बुद्ध लामाले नयाँ गीत ल्याएका छन् । उनले ‘रातो टिका निधारमा’ बोलको गीत बजारमा ल्याएका हुन् र उनलाई गायनमा मेलिना राईले साथ् दिएकी छिन । गीतमा बसन्त सापकोटाको संगीत र प्रभा आचार्यको शब्द रहेको छ । डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । यसला निर्माण लामाले कोरियोग्राफ गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ ।

कमेन्ट गर्नुहोस्