अस्पताल भर्ना भए बलिउड एक्टर दीपिल कुमार

जयहोस् । बलिउड अभिनेता दीलिप कुमार अवस्थय भएका छन् । उनलाई लंग्स इन्फेक्सन भएपछी अस्पताल भर्ना गरिएको खबर भारतीय मिडियामा छ । केहि समय अगाडी निमुनियाको कारण अस्पताल भर्ना हुनु परेका दीलिप कुमार केहि समय यता ज्वरोको कारण अस्वस्थ्य थिए । उनलाई इन्फेक्सन भएको जानकारी पाएपछि परिवार तत्कालै अस्पताल भर्ना गरेका हुन् । गत दुई वर्षमा उनि विरामी भएर धेरै पटक अस्पताल पुगिसकेका छन् । आफ्नो जमानामा एकसे बढ़कर एक सुपरहिट फिल्म दिएका उनि उमेरको कारण पनि विरामी हुने गरेका छन् । जयहोस् डटकमको तर्फबाट उनको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछौ ।
कमेन्ट गर्नुहोस्