मनिषले ल्याए ‘मेटियो दर्द सारा’ (भिडियो)

जयहोस् । गीतकार मनिष बसिष्ठको नयाँ गीत ‘मेटियो दर्द सारा’ सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गीतमा शब्द कमल थापाको रहेको छ भने मनिषले गायक सजल न्यौपानेसँग मिलेर यसलाई कम्पोज गरेका छन् । श्रवन राणा , सुजन ओली र सजल न्यौपानेको अभियन रहेको गीतमा छायाँकन र सम्पादन सरुण मानन्धरको रहेको छ । गीत आलोक लम्सालको कन्सेप्ट र निर्देशनमा तयार भएको हो ।
कमेन्ट गर्नुहोस्