‘चट्ट खाइदिउ चटपटे’ (भिडियो )

171 Shares

संगीत । बिश्व शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा शब्द ठाकुर राइको र संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको यो भिडियो धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको पहिलो भिडियो हो ।

Facebook Comments