उनले शो सोनी टेलिभिजनमा नै प्रसारण हुने समेत लेखेका छन् । उनको शो दिपावलीबाट टिभीमा आउने समेत बुझिएको छ । आफ्नै मेहनतले स्टार बनेका कपिल , आफ्नै हर्कतले साख गुमाउने सेलिब्रेटीमा पर्छन । तर यसपटक नयाँ सोचका साथ् शो ल्याउन लागेका कपिलको लोकप्रियता कतिको बढ्छ ? यो भने आउने दिनले नै बताउनेछन् । साथै उनको शो मा फेरी सुनिल आउछन त ? यसको चर्चा पनि पछिल्लो समय बढ्दो छ ।Jalad wapas aa raha hoon ‘The Kapil Sharma Show’ lekar aap ke liye sirf @SonyTV par. @TataSky subscribers Sony TV ka mazza without any additional cost lijiye, Abhi call kariye 18002086633 or email contact@tatasky.com
— KAPIL (@KapilSharmaK9) October 6, 2018
कमेन्ट गर्नुहोस्