इन्दिराले ल्याईन ‘गर्लफ्रेन्ड’ (भिडियो)

गायिका इन्दिरा जोशीले‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो ल्याएकी छिन । इन्दिराकै शब्द, संगीत र स्वर रहेको गीतमा उनि नै फिचर्ड छिन । सार्वजनिक गीतको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् । मेलबर्नमा रहेको खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको छ ।

यो गीतको भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन अष्ट्रेलिया स्थित मेलबर्नको रमणीय दृश्यमा गरिएको हो ।

कमेन्ट गर्नुहोस्