‘तिम्रो जय होस्’ सार्वजनिक

सङ्गीत । गायक प्रमोद खरेल को स्वर,सहि कुमार तामाङको शब्द,टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको नयाँ गीतको म्युजीक भिडियो ‘तिम्रो जय होस्’ सार्वजनिक गरिएको छ ।

प्रभात पल ठकुरी, त्रिशना छेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’ मा नरेन्द्र कुमार सिंहको छायांकन,टेकेन्द्र शाहको सम्पादन तथा रंग संयोजनर जीवन शाहीको निर्देशन रहेको छ । भिडियोमा प्रेम,मिलन,बिछोड को कथा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्