‘जवान’ को ट्रेलर सार्वजनिक

बलिउड । भारतीय अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ । एट्लीद्वारा निर्देशित ‘जवान’को ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको झलक देखाइएको छ ।

प्रदर्शन अगावै उच्च हाइप रहेको फिल्ममा शाहरुख विभिन्न अवतारमा चित्रण छन् । उनको एक्सन अवतारलाई हेर्न दर्शक आतुरछन् । यो फिल्म मसालाले भरिएको पूर्ण मनोरञ्जनात्मक हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्