सङ्गीत । गायिका समीक्षा अधिकारीले हालै दिएको प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’मा कुरा गर्दै नायक पल शाह प्रति अझै माया रहेको बताएकी छिन् ।आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी समीक्षाले अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएकी थिइन् । ‘माया गरेको मान्छे हो । माया लागेरै बयान फेरेँ ।’ पल जेलमा रहदा भेट्न गएको स्वीकारेकी छिन् ।
कमेन्ट गर्नुहोस्