‘तीज म्युजिक अवार्ड २०७९’ को मनोनयन सार्वजनिक

संगीत । नवौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक छ । रितिस्थिति, परम्परा एवं संस्कृतिलाई गीत–संगीत मार्फत अगाडी बढाउने उदेश्यले आयोजना गरिएको तीज गीतको मौलीक संगीतको विकाशलाई ध्यानमा राख्दै अवार्ड आयोजना गर्ने गरिएको जनाइएको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृति तीर समेत धकेलिन लागेको आरोप लगिरह्दा मौलिकतालाई यस किसिमको अवार्डले प्रेरणा मिलेन विश्वास आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियको छ ।

छायाँछवि तीज म्युजिक अवार्ड – ०७९

१ उत्कृष्ट तीज गीत ध्वनी मुद्रण १. दीप घतानी : सिउँदोमा सिन्दुर २. एच.वी.एन. किस्मत: नाई बाबा नाई ३. सन्तोष पौडेल : लै लै तिजै आयो ४. कुमार राना: झम्म झम्म साईली ५. राजकुमार बगर: छोरी

२ उत्कृष्ट तीज गीत एरेञ्जर १. रमेश सेञ्चुरी: लै लै तीजै आयो २. कमल सौराग: छोरी ३. विशाल निरौला: सिउँदोमा सिन्दुर ४. सुनिल परियार: नाइ बाबा नाई ५. सुदिप सागर: माइतीको आगन

३. उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर १. नरेन्द्र वियोगी: खर्च माग्दीन २. दिनेश लामा: रेशमी सारी ३ं विपिन आचार्य: बाबाले सारेको ४. राकेश सोनी: छुनुमुनु गर्दै ५. राजु कार्की: रातो साडी लाउनी हो

४. उत्कृष्ट तीज गीत मोडल (पुरुष) १. समुन्द्र बाग्ले: झम्म झम्म साइली २. प्रेम रसाइली: झम्म झम्म साइली ३. प्रकाश कडेल: कलशमा पानी ४. नारायण खत्री: माइतीको आगनी ५. रञ्जित परियार: औधी राम्रो छौ

५.. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक १. मनिष पन्थ: माइतिको आगनी २. विरेन्द्र भाट विपिन: हिउँचुली हेरी हेरी ३. गुरु पाठक: हरियो डलर ४. विनोद बम: नाचि देउ पातली ५. नीराजन केसी: झम्म झम्म साइली

६. उत्कृष्ट तीज गीत सम्पादक १. विकाश दाहाल: खर्च माग्दीन २. सुरेश राउत: सिउँदोमा सिन्दुर ३. विष्णु शर्मा: छम्मछम्म नाचौं ४. प्रकाश धमला: नाई बाबा नाई ५. बज्र ङ्यासुर: छुनुमुनु गर्दै

७. उत्कृष्ट तीज गीत छायांकार १. इशक जवेगु: सिउँदोमा सिन्दुर २. दीनेश पराजुली: हात काट्यो चोयाले ३. मानिस पन्थ: माइतीको आगनी ४. अजय रेग्मी: झम्म झम्म साइली ५. प्रवेश पोखरेल: छोरी

८. उत्कृष्ट मौलीक तीज गीत छायांकार १. उत्सब दाहाल: खर्च माग्दीन २. अजय रेग्मी: लै लै तीजै आयो ३. बज्र ङ्यासुर: छुनुमुनु गर्दै ४. राजेश घिमिरे: नाई बाबा नाई ५. मनिस पन्थ: नाच्छु मजैले

९. उत्कृष्ट तीज गीत नृत्य निर्देशक १. नीम बाबु तामाङ: सिउँदोमा सिन्दुर २. शुशीला थापा: लै लै तीजै आयो ३. लोकेन्द्र शाह: माइतीको आगनी ४. सुमन सागर जंग के.सी.: तीज आयो भन्दा ५. रोशन बुढाथोकी: छम्म छम्म नाचौं

१०. उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक १. सुमन सागर जंग के.सी: बारुली कम्मर २. हेरुका लामा: छुनुमुनु गर्दै ३. लोकेन्द्र शाह: नाच्छु मजैले ४. देवेन्द्र पाण्डे: खर्च माग्दीन ५. स्मृती तिमिल्सीना: नाई बाबा नाई

११. उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक १. सुरेन्द्र वसेल: हात काट्यो चोयाले २. गुरु पाठक: हरियो डलर ३. क्रान्ति के.सी.: झम्म झम्म साइली ४. सुमन सागर जंग केसी: तीज आयो भन्दा ५. मनिष पन्थ: माइतीको आगनी

१२. उत्कृष्ट तीज गीत भिडियो निर्देशक १. सुमन दाहाल: रातो सारी लाउनी हो २. नारायण रिवाल: छम्म छम्म नाचौं ३. मनिष पन्थ: नाच्छु मजैले ४. सुमन सागर जंग केसी: छोरी ५. मनिष पन्थ: फूल झै फूलेर

१३. उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक १. देवेन्द्र पाण्डे: खर्च माग्दीन २. स्मृति तिमिल्सिना: नाई बाबा नाई ३. हेरुका लामा: छुनुमुनु गर्दै ४. शुशीला थापा: लै लै तीजै आयो ५. सुमन सागर जंग के.सी.: बारुली कम्मर

१४. उत्कृष्ट तीज गीत मोडल १. वीना राउत: खर्च माग्दीन २. ज्योती खड्का: बारुली कम्मर ३. दीपाशा वि.सी.: कलशमा पानी ४. उषा खनाल: दर्पण छायाले ५. बविता धिताल÷अभिषेष गौतम: फूल झै झूले

१५. उत्कृष्ट मौलीक तीज गीत मोडल १. शुशिला थापा:लै लै तीजै आयो २. प्रिति आले: नाई बाबा नाई ३. दीपाशा वि.सी.: तल तल ४. लक्ष्मी जोशो: यो रमाइलो तीजमा ५. अञ्जली अधकारी: नाच्छु मजैले

१६. उत्कृष्ट तीज गीत दोहोरी शब्द १. नेत्र अर्याल: बादलु लाएर २. हुम गैरे: माइती चेली ३. सुमन कार्की: रातो साडी लाउनी हो ४. विष्णु डुम्रे: हरियो डलर ५. हेमनाथ खरेल: हिउँचुली हेरी हेरी

१७. उत्कृष्ट तीज गीत शब्द १. सुनिता बस्नेत थापा: खर्च माग्दिन २. मुक्त उदास: फूल झै फूलेर ३. सिन्धु जलेशा: लै लै तीजै आयो ४. तेज प्रसाद पाण्डे: नाच्छु मजैले ५. नेत्र अर्याल: झम्म झम्म साइली

१८. उत्कृष्ट तीज मौलिक गीत शब्द १. प्रवल विष्ट: माइती देशको सम्झना २. विजय खड्का गगन: अडिएन हत्केलामा ३. शुष्मा देवकोटा: सिउँदोमा सिन्दुर ४. भरत बम्जन: छम्म छम्म ५. शिव हमाल: नाइ बाबा नाई

१९. उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द १. राजकुमार बगर: छोरी २. दीपक भण्डारी: नाच्छु मजैले ३. तीर्थराज आचार्य: बाबाले सारेको ४. के.एल. पिडित: ए दीदी बहिनी ५. कौशीला खनाल: जेठानी देउरानी

२०. उत्कृष्ट तीज दोहोरी गीत गायक १. राजु परियार: बादलु लाएर २. धिरज खत्री: माइती चेली ३. कृष्ण रसाल: आफ्नो त माइती टाढा बरी लै ४. रञ्जीत परियार: औधी राम्री छौं ५. सन्दीप न्यौपाने÷दीपक भण्डारी: माइतिको आगनी

२१. उत्कृष्ट तीज गीत नव–गायिका १. अञ्जु श्रेष्ठ: सिउदोमा सिन्धुर २. रञ्जु नेपाल: माइती चेली ३. शोभा कार्की: दर्पण हेर बाटुली

२२. उत्कृष्ट तीज युगल गीत १. सकुना श्रेष्ठ र मञ्जु उपासना: तीजको लहर २. लक्ष्मी पुरी प्रधान र अस्मीता श्रेष्ठ: छम्म छम्म ३. सारिका घिमिरे र शान्तिश्री परियार: छम्म छम्म नाचौं ४. अनुश्का पाठक र मेनुका पौडेल: जेठानी देउरानी ५. रीता बुढाथोकी र अम्विका भण्डारी: तल तल

२३. उत्कृष्ट तीज दोहोरी गीत लय १. महेन्द्र भण्डारी: बादलु लाएर २. धिरज खत्री: माइती चेली ३. रञ्जीत परियार: औधि राम्री छौं ४. विष्णु डुम्रे: हरियो डलर ५. कमल वि.सी.: झ्याम्म झ्याम्म साइली

२४. उत्कृष्ट तीज गीत लय १. दिप घतानी: सिउँदोमा सिन्दुर २. सन्तोष श्रेष्ठ: रातो सारी लाउने हो ३. राजकुमार बगर: छोरी ४. गोविन्द मधुर आचार्य: नाचौं छम छम ५. राकेश सोनी: छुनुमुनु गर्दै

२५. उत्कृष्ट मौलीक तीज गीत लय १. सन्तोष श्रेष्ठ: माइती देशको सम्झना २. राजकुमार बगर: अडिएन हत्केलामा ३. विपिन आचार्य: बाबाले सारेको ४. दीपक शर्मा: खर्च माग्दीन ५. सिन्धु जलेशा: लै लै तीजै आयो

२६. उत्कृष्ट तीज दोहोरी गीत गायिका १. प्रतिक्षा वाग्ले: झम झम साइली २. सिर्जना के.सी.: आफ्नो त माइती ३. मिना बुढाथोकी: हरियो डलर ४. सुनिता बुढाथोकी: माइतिको आगनी ५. शोभा जि.सी.: नाचिदेउ पातली

२७. उत्कृष्ट तीज दोहोरी मौलिक गीत १. शोभा त्रिपाठी: बादलु लाएर २. सहिमा श्रेष्ठ: यानी मै ३. टीका पुन: कर्मले घुमायो ४. रानी शाक्य: खर्च माग्दीन ५. देवीका के.सी.: नाई बाबा नाई

२८. उत्कृष्ट तीज गीत गायिका १. अञ्जु श्रेष्ठ: सिउँदोमा सिन्दुर २. रानी शाक्य: खर्च माग्दीन ३. सुजाता के.सी.: टोलै थर्काउने ४. विन्दु विसी.: छुनुमुनु गर्दै ५. रेखा शाह: छम छम पातली

२९. उत्कृष्ट मौलिक तीजगीत गायिका १. अञ्जु गौतम: बारुली कम्मर २. देवीका के.सी.: नाइ बा बा नाई ३. सिन्धु जलेशा: लै लै तीजै आयो ४. गंगा गौतम आचार्य: छोरी ५. कोपीला गौतम: नाचौं छम्छम्

३०. उत्कृष्ट मौलिक तीज गीत १. माइतीको सम्झना: शारदा घिताल २. अडिएन हत्केलामा: शान्तीश्री परियार ३. यो रमाइलो तीज: सुनिता दुलाल ४. कर्मले घुमायो: टीका पुन ५. बाबाले सारेको: माण्डवी त्रिपाठी

कमेन्ट गर्नुहोस्