इन्टरनेसनल रेस्लिङमा जुरेली

देश । रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अश्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गरेकी छन् ।

प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवती उर्फ युनिकालाई रिङबाटै आउट गरेकी हुन् । जसकारण जुरेली बिजेता बनिन् । जुरेलीले शनिबार हुने इन्टरनेसनल रेस्लिङमा सहभागिता जनाउँदैछिन् ।

कमेन्ट गर्नुहोस्