मिलन र राजनको ‘ताल्चा लगाउ’ सार्वजनिक (भिडियो)

संगीत । गायिका मिलन नेवार र राजनराज सिवाकोटीद्वारा स्वरबद्ध गीत ‘ताल्चा लगाउ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनकै शब्द तथा संगीत रहेको छ । भिडियोमा राजन र मिलनसँगै दिनेश काफ्ले फिचर्ड छन् ।

राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा दिक्षित पौडेलको एरेन्ज रहेको छ भने नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् । यसमा छायांकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।

कमेन्ट गर्नुहोस्