देश । बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको सामाजिक सञ्जाल मार्फत सहजै अनुमान लगाउन सकिन्छ । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020
कमेन्ट गर्नुहोस्








