देश । प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा ५७ जना थप कोरोना भाइरस संक्रमित पाइएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले बताए ।
कमेन्ट गर्नुहोस्










