बाहुबली निर्देशकमा देखियो कोरोना भाइरस

24 Shares

फिल्म । बाहुबली सिरिज निर्देशन गरेर भारतीय फिल्ममा उद्योगमा छुटै पहिचान बनाएका निर्देशक एसएस राजामौलीलाई कोरोन भाइरस देखिएको छ । केहि दिन अगाडी ज्वरो आएपछि गरिएको जांचमा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनले सामाजिक सञ्जाल पुष्टी आफै गरेका छन् ।

राजामौलीसंगै उनको परिवारलाई पनि कोरोना भाइरस देखिएको छ । यसैगरी लक्षण भने सामान्य देखिएको उनले बताएका छन् । डाक्टरको सल्लाह अनुसार परिवारसंग उनि होम क्वारेन्टाइनमा रहेका छन् । उनको निर्देशन रहेको पछिल्लो फिल्म ‘आरआरआर’ हो । (एजेन्सी)

 

View this post on Instagram

 

A post shared by SS Rajamouli (@ssrajamouli) on

कमेन्ट गर्नुहोस्