देश । आज महा शिवरात्रीसंगै सेना दिवस पनि मनाइदैछ । हरेक वर्ष झैँ यस वर्ष पनि सेना दिवसको उपलक्ष्यमा काठमान्डौको टुँडिखेलमा सेनाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदैछ । नेपालकै गौरवमय इतिहास बोकेको नेपाली सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो । नेपाली सेनाको ‘सेना दिवस’ शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ । नेपाली सेनाको लोगोमा रहेको हरियो षठकोणभित्रको डमरु र त्रिशूलको समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ ।
तस्वीरहरु : आर्यन बिमली





कमेन्ट गर्नुहोस्