रणवीर बने ‘जयेशभाई’

18 Shares

फिल्म । बलिउडमा पछिल्लो समय सफलताको सिढी चढिरहेका अभिनेता रणवीर सिंह नयाँ फिल्ममा गुजराती युवकको भूमिकामा देखिनेछन् । फिल्मको फस्टलुक्समा रणवीर गुजराती लुक्समा देखिएका छन् । उनि दुरुस्तै देखिएका हुन् । ‘जयेशभाई जोरदार’ नामक फिल्मकै लागि रणवीरले वजन समेत घटाएका छन् । भारतीय क्रिकेटर कपिल देवको बायोपिकको काम सकाए लगतै उनले रम-कम सुरु गरेका हुन् । यसलाई दिव्यांग ठक्करले निर्देशन गरिरहेका छन् भने यसमा रणवीरको को-स्टार शालिनी पाण्डे छिन् ।

कमेन्ट गर्नुहोस्