विपिनलाई पुत्री लाभ

561 Shares

फिल्म । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनको पहिलो सन्तानको रुपमा छोरीले जन्म लिएकी हुन् । मङ्सिर २ मा पिता बनेसँगै विपिनलाई समाजिक सञ्जालमा बधाई दिने क्रम बढ्दो छ । आफ्नो अभिनयकै कारण छुटै पहिचान बनाएका विपिनको अभिनय रहेको फिल्म ‘सेल्फी किङ’ आउँदो माघमा प्रदर्शन हुदैछ ।

कमेन्ट गर्नुहोस्